पहारी दम्पतिद्धारा विद्यालयमा पोशाक वितरण

लन्डन । शिक्षा नै देश बिकासको मुल आधार हो भनी शिक्षाको बिकासमा उल्लेख्य सहयोग गर्दै आउनुभएका पोखरा लेकसाईड स्थित घर भइ हाल स्कटल्याण्ड बसोबास गर्ने नरायण पहारी (जोनि) तथा श्रीमती मैना पहारीले काभ्रेपलान्चोक, ज्याम्दी स्थित श्री चामुण्डा प्राथमिक विद्यालयका सम्पुर्ण विद्यार्थीहरुलाई नयाँ विद्यालय पोशाक र कपि कलम लगायत शैक्षिक सामग्री वितरण गरेका छन । नेपाल … Continue reading पहारी दम्पतिद्धारा विद्यालयमा पोशाक वितरण